"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं ५

अजयमेरु गाउँपालिकाको वडा न. ५ साबिकको देवल गा.वि.स. को वडा न. ४,५,६,७,८ र ९ मिलेर बनेको छ | २०.०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १३.३७ प्रतिसत भूभाग ओगटेको छ | जम्मा जनसंख्या ३४९२  रहेको यो वार्डमा महिला  १७२३ रहेका छन भने पुरुष संख्या १७६९ रहेको छ | देवल पार्क, चौसट्टा यस वडाका प्रमुख पर्यटकीय स्थलहुन् भने कैलपाल मन्दिर, निलापाल मन्दिर यस वडाका प्रमुख धार्मिकस्थल हुन् | 

Population: 
३४९२
Ward Contact Number: 
९८४८८९३७५४