"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं ४

अजयमेरु गाउँपालिकाको वडा न. ४ साबिकको चिपुर गा.वि.स. हो | २२.२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १४.८७ प्रतिसत भूभाग ओगटेको छ | जम्मा जनसंख्या ३१३५  रहेको यो वार्डमा महिला  १५३६ रहेका छन भने पुरुष संख्या १५९९ रहेको छ | बागकोट गुफा यहाको प्रमुख पर्यटकीय स्थल हो भने जगन्नाथ मन्दिर, झालमान्डु, सट्टासय मन्दिर यस वडाका प्रमुख धार्मिकस्थल हुन् | 

Population: 
३१३५
Ward Contact Number: 
९८०५७६१६९०