"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

अजयमेरू गाउपालिकाद्वारा आ.व २०७८/७९ मा सञ्चालन गरिने वार्षिक क्रियाकलापहरू नतिजामुखि बनाउनका लागि अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिच कार्य सम्पादन करार सम्पन्न ।।