"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं ३

अजयमेरु गाउँपालिकाको वडा न. ३ साबिकको भद्रपुर गा.वि.स. हो | १६.०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १०.७३ प्रतिसत भूभाग ओगटेको छ | जम्मा जनसंख्या २७६७  रहेको यो वडामा महिला  १३६५ रहेका छन भने पुरुष संख्या १४०२ रहेको छ | रानी बन यहाँ को प्रसिद्द पर्यटकीय स्थल हो भने भद्रपुर  र चिपुरको सिमानामा पर्ने जगन्नाथ मन्दिर यस वडाको प्रमुख धार्मिकस्थल हो | 

Population: 
२७६७
Ward Contact Number: 
९८४८७७२०७७