"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं १

अजयमेरु गाउँपालिकाको वडा न. १ साबिकको समैजी गा.वि.स. हो | २९.८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १९.९८ प्रतिसत भूभाग ओगटेको छ | जम्मा जनसंख्या २८९३  रहेको यो वार्डमा महिला  १४२२ रहेका छन भने पुरुष संख्या १४७१ रहेको छ | कोला समैजी, कैलपाल मन्दिर, समैजी कैलपाल मन्दिर यस वडाका प्रमुख धार्मिकस्थल हुन् | 

 

Population: 
२८९३
Ward Contact Number: 
९७४११३११२३