"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

अजयमेरु गाउँपालिका परिचय:

अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको उत्तर पश्चिम दिशामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा अमरगढी नगरपालिका, पश्चिममा बैतडी जिल्लाको मेलौली न.पा., उत्तरमा बैतडी जिल्लाको पाटन न.पा र दक्षिणमा भागेश्वर गा.पा. रहेका छन्। साबिकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गा. बि. स.हरू मिलेर बनेको यस गाउँपालिकामा हाल ६ वडाहरू रहेका छन्। १४९.६२ वर्ग कि.मि.

सम्पर्क नम्बरहरू

क्र.सं. नाम थर पद मोबाईल नं.
१ दत्ती सिंह भण्डारी वडा अध्यक्ष 9869846371
२ शिवराज भट्ट वडा अध्यक्ष (प्रवक्ता) 9848766343
३ रमेश प्रसाद बाहुन वडा अध्यक्ष 9865939301
४ टिका बहादुर विष्ट वडा अध्यक्ष 9869512936
५ राज बहादुर पाल वडा अध्यक्ष 9865761251
६ हरि सिंह भण्डारी वडा अध्यक्ष 9858753905
७ भरत सार्की कार्यपालिका सदस्य 9848826707
८ पर्याग कोली कार्यपालिका सदस्य 9848804887
९ जमनी मल्ल कार्यपालिका सदस्य 9868780408
१० गीता कुमारी टमटा/कामी/ओड कार्यपालिका सदस्य 9862474601
११ शान्ती देवी ऐडी कार्यपालिका सदस्य 9848894525
१२ बसन्ती देवी दमाई कार्यपालिका सदस्य 9862461336
१३ लाल बहादुर सेटी शिक्षा अधिकृत ९८४८७४०५८९
१४ गणेश पाल स्वास्थ्य शाखा प्रमुख ९८६८४६०७१९
१५ टेक बहादुर विष्ट ईन्जिनियर 9848726171
१६ दिनेश ऐडी रोजगार संयोजक 9862467174
१७ हिक्मत बहादुर कठायत वडा सचिव ९८४८७२८०७५
१८ विरेन्द्र ऐर वडा सचिव ९८४८७३१५७५
१९ टेक पनेरु वडा सचिव ९८४८८९५०४९
२० महेश्वरी पाण्डेय वडा सचिव ९८४२८७५१७३
२१ विरेन्द्र बहादुर पाल वडा सचिव ९८६४८१२४२७
२२ मनोज कुमार चौधरी वडा सचिव ९८०४६९६३६०
२३ बिनोद महता मनोसामाजिक परामर्शकर्ता ९८२००४९७५७
२४ हेमराज भट्ट लेखा अधिकृत ९८६३४४५५८८
२५ प्रमोद कुमार शर्मा कृषि स्नातक ९८६२४८६८८८
//